नयाँ प्रणालीबाट राहदानी छपाइ सुरू,मन्त्री खनालले गरे वितरण

  • सोमबार २९ असार २०८३ १२:०१ PM
काठमाडौं : राहदानी विभागले  नयाँ प्रणालीबाट राहदानी छपाइ सुरू गरेको छ।  विभागले सोमबारबाट जर्मन कम्पनीबाट राहदानी छपाइ सुरू गरेको हो। नयाँ प्रणाली सुरूवाती कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल ,परराष्ट्र सचिव अमृतकुमार राईलगायत उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। नयाँ प्रणालीबाट जारी भएको पहिलो राहदानी मन्त्री खनालले निवेश शाही र ओस्कर गुरूङलाई वितरण गरेका थिए।विभागका अनुसार अत्याधुनिक सूचना प्रविधिमा आधारित प्रणाली कार्यान्वयन तथा 'गो–लाइभ'भइसकेपछि