फिफा विश्वकपको रौनक :नेपाल खेल पर्यटनका लागि अब्बल गन्तब्य, अर्थतन्त्रमा ठूलो हिस्सेदार

  • सोमबार २९ असार २०८३ ०५:५१ AM
काठमाडौं । नेपाललाई विश्व पर्यटन बजारमा चिनाउने प्रमुख आधार प्राकृतिक सौन्दर्य, हिमाल, संस्कृति र साहसिक गतिविधि हुन् । पछिल्लो समय पर्यटनको नयाँ आयामका रूपमा खेल पर्यटन पनि चर्चामा छ । खेल हेर्न, खेल्न वा खेलसँग सम्बन्धित