सस्तो लोकप्रियताले देश बन्दैन : शंकर पोखरेल

  • सोमबार २९ असार २०८३ ०६:५३ AM
काठमाण्डु- नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद (पपुलिजम) वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताएका छन्। सोमबार सामाजिक सञ्जाल लेख्दै उनले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य तथा राजनीतिक इमानदारी अपरिहार्य रहेको बताएका हुन्। उनका अनुसार आफ्नै आचरण र व्यवहार सुधार्न नसकेको नेतृत्वबाट राजनीतिक सुधार र सुशासनको अपेक्षा गर्नु गलत