लागुऔषधसहित पाँच भारतीय पक्राउ

  • सोमबार २९ असार २०८३ ०१:०० PM
काठमाडौं : लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३२ मजुवाबाट लागुऔसधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेशका २७ वर्षीय विकास कुमार,२१ वर्षीय आशिष कुमार,२९ वर्षीय अभय कुमार मिश्र,३३ वर्षीय प्रितम कुमार र २५ वर्षीय अभिषेक कुमार पासवान रहेका छन्।उनीहरूको साथबाट बुप्रेनोर्फिन ६४८ एम्पुल, डाइजेपाम ६०० एम्पुल, फेनारागन-  ६०० एम्पुल, ट्रामाडोल ३८० ट्याब्लेट, ट्यापेन्टाडोल १०० ट्याब्लेट तथा नाइट्राभाट ३० ट्य