काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले १५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४–६’ जारी गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार (असार २९) उक्त ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र खरिदका लागि इच्छुक योग्य संस्थाले आज दिउँसो ३स्०० बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत मात्र बोलपत्र पेस