होल्डिङ सेन्टरमा प्रहरी लिएर जाने ओजस्वी थापाविरुद्ध मानव अधिकार आयोगमा उजुरी

  • सोमबार २९ असार २०८३ ०७:२७ AM
काठमाण्डु–कीर्तिपुरको होल्डिङ सेन्टर बाढीले डुबेपछि अवस्था बुझ्न गएका जेनजी अभियानी मादिज अन्सारीमाथि भएको कुटपिट र पक्राउविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । जेनजी मुभमेन्ट अलायन्सले सोमबार आयोगमा उजुरी दिएको हो । उजुरीमा गृह मन्त्रालय र प्रहरी अधिकारहरुमाथि कारबाहीको माग गरिएको छ । यस्तै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पठाएर आएको भन्दै सञ्चारकर्मी र सुकुम्बासी