राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत

  • सोमबार २९ असार २०८३ ०१:२७ PM
काठमाडौँ, असार २९ गते । राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको छ ।परराष्ट्र मन्त्रालय अन्तर्गतको विभागले मुलुकको इत...