प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

  • सोमबार २९ असार २०८३ ०२:५९ PM
काठमाडौँ, असार २९ गते ।प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्र...