आगामी विश्वकपमा ६४ टोली खेलाउने सम्भावना

  • सोमबार २९ असार २०८३ ०३:४४ PM
काठमाडौँ, असार २९ गते । जारी फिफा विश्वकप–२०२६ मा ४८ टोली प्रतिस्पर्धामा थिए । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपमा सेमिफाइनल समीकरण पूरा भएको छ ।...