प्रदेश अस्पताल गोरखामा मुख्यमन्त्री पाण्डेको निरीक्षण
सोमबार २९ असार २०८३ ०३:०१ PM
गुणबहादुर रोका सुलीकोट, असार २९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश अस्पताल गोरखामा आकस्मिक निरीक्षण गर्नुभएको छ । सोमबार प्रदेश अस्पतालमा गोरखाको निरीक...