गगन थापाको घर अगाडि पनि बिहानैदेखि तेर्स्याइयो कार

  • सोमबार २९ असार २०८३ ०९:५५ AM
काठमाडौं । विभिन्न सञ्चारगृहका कार्यालय अगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको केही समयमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निवास अगाडि पनि सवारी साधन तेर्स्याइएको छ। सोमबार बिहान करिब ७ बजेदेखि काठमाडौंको रातोपुलस्थित महामन्त्री