काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्। उनले प्रमुख सरकारी अस्पतालका बर्न वार्ड सुदृढीकरणका लागि आवश्यक योजना तयार गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा उनले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै… Continue reading सातै प्रदेशमा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन