गगन थापाको घरअगाडि पनि बिहानैदेखि शंकास्पद गाडी

  • सोमबार २९ असार २०८३ १०:२५ AM
नेपाली काँग्रेसका सभापति गगन थापाको काठमाडौँको रातोपुलस्थित निवास अगाडि शंकास्पद रूपमा एउटा गाडी पार्किङ गरिएको पाइएको छ। बीएसी ९५७५ नम्बरको गाडी सभापति थापाको निवासअगाडि पार्किङ गरिएको हो। घटनाबारे थप तथ्य पत्ता लगाउन आसपासका सिसिटिभी फुटेजको अध्ययन भइरहेको स्रोतले जनाएको छ। स्थानीयका अनुसार उक्त गाडी बिहान करिब ७ बजेदेखि निवासअगाडि पार्किङ गरिएको छ। स्थानीयले गाडी पार्किङ