हराएका ५१ दुईपाङ्ग्रे सवारीसाधन फिर्ता

  • सोमबार २९ असार २०८३ ०४:३४ PM
काठमाडौँ, असार २९ गते । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका तथा चोरी भएका ५१ वटा दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित सवारी साधनधनीलाई हस्तान्तरण गरेको छ ।क...