नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। यसैगरी सरकारले प्रेस काउन्सिलमा सालोक्य उपनामले चर्चित रहेका पत्रकार उमेश श्रेष्ठलाई अध्यक्ष नियुक्ति गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ। गत साताको The post दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त, प्रेस काउन्सिलमा उमेश श्रेष्ठ appeared first on Technology Khabar.