झापाको जोरसिमलबाट ८ लाख बराबरको भन्सार छलीका सामानसहित पिकअप बरामद, चालक फरार

  • सोमबार २९ असार २०८३ १०:३१ AM
झापा । झापाको मेचीनगर–७ स्थित जोरसिमलबाट सशस्त्र प्रहरी बलले करिब ८ लाख रुपैयाँ बराबरको भन्सार छलीका स्टेशनरी सामानसहित पिकअप गाडी बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २ गण मुख्यालय झापाका अनुसार आइतबार राति ९ः४०