काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा

  • सोमबार २९ असार २०८३ ११:३१ AM
काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ ।