जलन उपचार केन्द्र सात वटै प्रदेशमा विस्तार गर्न प्रधानमन्त्रीको निर्देशन

  • सोमबार २९ असार २०८३ १२:१३ PM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’(जलन) उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा प्रधानमन्त्री बालेनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् । उनले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमैContinue reading "जलन उपचार केन्द्र सात वटै प्रदेशमा विस्तार गर्न प्रधानमन्त्रीको निर्देशन"