गुल्मी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

  • सोमबार २९ असार २०८३ ०६:४७ PM
टोपलाल अर्यालरेसुङ्गा(गुल्मी), असार २९ गते । गुल्मी जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राम्जी घिमिरेले पूर्ण खोप सुनिश्चितता...