एसियाली जुडोमा नेपालका दुई खेलाडी

  • सोमबार २९ असार २०८३ ०६:१६ PM
काठमाडौँ, असार २९ गते । एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार जोर्डनको अम्मान प्रस्थान गरेको छ ।जुलाइ १६ देखि १९ तारिखसम्म हुने प्रतियोगिताक...