कोशी प्रदेश सञ्चार प्रतिष्ठान गठन, अध्यक्षमा दाहाल र रजिस्ट्रारमा भट्टराई

  • सोमबार २९ असार २०८३ १२:५५ PM
विराटनगर : कोशी प्रदेश सरकारले प्रदेशभित्रका आमसञ्चार माध्यमको नियमन, अभिलेखीकरण तथा सञ्चार क्षेत्रको संस्थागत विकासका लागि 'प्रदेश सञ्चार प्रतिष्ठान' गठन गरेको छ। बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्ष, प्रदेश प्रेस रजिस्ट्रार तथा सदस्यहरू नियुक्त गर्ने निर्णय