बागमती नदीमा यो वर्षकै ठुलो बाढी

  • सोमबार २९ असार २०८३ ०७:२९ PM
जनार्जन खत्रीसर्लाही, असार २९ गते । सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा सोमबार यो वर्षकै सबैभन्दा ठुलो बाढी आएको छ । नुनथरस्थित बागमती नदीमा अवस्थित पधेरादोभान जल मापन के...