कोशीमा ६ महिनामै ३३१ मानव अधिकार उल्लंघनका घटना

  • सोमबार २९ असार २०८३ ०२:०८ PM
धनकुटा : कोशी प्रदेशमा सन् २०२६ को पहिलो ६ महिनामै मानव अधिकार उल्लंघनका ३३१ घटना सार्वजनिक भएका छन्। ती घटनाबाट सर्वसाधारण नागरिक प्रभावित भएको तथ्यांक अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको हो। मानव अधिकार एलाइन्सको २७औँ