राष्ट्रपति रनिङशील्डका पदक विजेता झापाली खेलाडी र प्रशिक्षक सम्मानित

  • सोमबार २९ असार २०८३ ०२:५१ PM
झापा : झापा जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय १६औँ राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा पदक जित्ने झापाली खेलाडी तथा उनीहरूका प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ। समितिले आफ्नो निवर्तमान कार्यसमितिलाई पनि सम्मानसहित विदाइ गरेको छ। भद्रपुरस्थित जिल्ला समन्वय समिति