को हुन् प्रदेश सञ्चार प्रतिष्ठानको सदस्यमा नियुक्त भएका ध्रुव ढकाल ?

  • सोमबार २९ असार २०८३ ०३:३८ PM
इटहरी : कोशी प्रदेश सरकारले गठन गरेको प्रदेश सञ्चार प्रतिष्ठानको सदस्यमा सुनसरीका पत्रकार ध्रुव ढकाल नियुक्त भएका छन्। लामो समयदेखि पूर्वी नेपालमा सक्रिय पत्रकारितामा संलग्न ढकाल सञ्चार क्षेत्रको अनुभव, संस्थागत नेतृत्व र पेशागत योगदानका आधारमा