सम्पति छानबिन आयोग : न्यायाधीश र सैनिकको मात्र छानबिन नहुने

  • मङगलबार ३० असार २०८३ ०५:४५ AM
काठमाडौँ, असार ३० गते । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्वन्यायाधीश र सैनिक अधिकारीबाहेक अन्य सार्वजनिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन प्रक्रिया निरन्तर...