मनसुन सक्रिय, तीन प्रदेशमा भारी वर्षा

  • मङगलबार ३० असार २०८३ ०६:२८ AM
काठमाडौँ, असार ३० गते । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर...