निक्की र हाउस अफ राजकर्णिकारद्वारा ‘नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम’को आयोजना

  • मङगलबार ३० असार २०८३ ०३:०८ AM
नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) तथा हाउस अफ राजकर्णिकारले १३ जुलाई २०२६ का दिन काठमाडौंमा  Nepal-India Food and Beverage Forum 2026 सफलतापूर्वक आयोजना गरेका छन् । उक्त फोरमले नेपालको खाद्य तथा पेय पदार्थ एवं आतिथ्य (हस्पिटालिटी) क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकै थलोमा ल्याई नेपाल–भारतबीच द्विपक्षीय सहकार्य विस्तारका अवसरहरूबारे छलफल गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको थियो । The post निक्की र हाउस अफ राजकर्णिकारद्वारा ‘नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम’को आयोजना appeared first on Businesspana.