दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

  • सोमबार २९ असार २०८३ १२:०३ PM
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन् । मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले उनलाई नियुक्तिपत्र प्रदान गरेका हुन् । नवनियुक्त अध्यक्ष घिमिरेले आजै पद तथा गोपनीयताको शपथसमेत लिएका छन् । घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान कमी–कमजोरी हटाउँदै समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । कानुन, The post दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त appeared first on Businesspana.