मिडिया हाउस र गगन थापा निवासमा शंकास्पद पार्किङबारे कांग्रेसको आपत्ति, निष्पक्ष छानबिनको माग

  • मङगलबार ३० असार २०८३ ०३:२४ AM
नेपाली कांग्रेसले पार्टीका सभापति गगनकुमार थापाको निजी निवास र सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै उक्त घटनालाई लोकतान्त्रिक अभ्यास, स्वतन्त्र अभिव्यक्ति र नागरिक स्वतन्त्रतामाथिको गम्भीर चुनौतीका रूपमा लिइएको जनाएको हो । कांग्रेसले घटनाको घोर निन्दा तथा भत्र्सना गर्दै निष्पक्ष छानबिन गरी संलग्न