गगन थापाले विवेक मण्डलका सन्तानको शिक्षामा सहयोग गर्ने

  • मङगलबार ३० असार २०८३ ०५:२१ AM
काठमाण्डु– आत्मदाह गरेका सर्लाहीका ३५ वर्षीय विवेक मण्डलको सन्तानको शिक्षाको जिम्मा नेपाली कांग्रेसका सभापति गगन थापाले लिने भएका छन् । मंगलबार निधन भएका मण्डललाई श्रद्धाञ्जली अर्पण गर्दै थापाले उनका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाएका हुन् । थापाले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै लेखेका छन् ‘यस शोकपूर्ण घडीमा स्वर्गीय विवेक मण्डलप्रति भावपूर्ण