प्रधानमन्त्री बालेनलाई निश्कल राईले दिए ‘श्री ८’को संज्ञा

  • मङगलबार ३० असार २०८३ ०६:३४ AM
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाहमाथि प्रश्न उठाउन नदिने वातावरण सिर्जना गरिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले लोकतान्त्रिक अभ्यास कमजोर बनाउँदै प्रधानमन्त्रीलाई कानुन र संविधानभन्दा माथि राख्न खोजेको टिप्पणी गरे । राईले सरकारले प्रधानमन्त्रीमाथि उठ्ने प्रश्नलाई निषेध गर्न खोजेको भन्दै यस्तो प्रवृत्तिले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने