‘बोल्न दे सरकार’ भन्ने बालेन र अहिलेका प्रधानमन्त्री एउटै हुन्? : निश्कल राई

  • मङगलबार ३० असार २०८३ ०६:४१ AM
काठमाण्डु- नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीमाथि प्रश्न गर्नसमेत नपाइने अवस्था सिर्जना भएको टिप्पणी गरे। ‘श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन,’ उनले व्यंग्य गर्दै भने। उनले कुनै बेला ‘बोल्न दे सरकार’ भन्दै सरकारको आलोचना गर्ने बालेन्द्र