काठमाडौं : बिपक्षी दलका सांसदहरुले राज्य संरक्षित व्यक्तिहरुले बिभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा सवारी साधान राखेर त्रास सिर्जना गर्न खोजेको भन्दै कारवाहीको माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनीहरुले सवारी साधान राखेर त्रास सिर्जना गर्न खोज्नेहरुलाई सामान्य ट्राफिक जरिवाना मात्रै गरिएकोप्रति आपत्ति समेत जनाएका छन् ।बैठकमा कांग्रेस सचेतक निश्कल राईले सरकारमाथि प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोजेको आरोप लगाए । उनले होल्डिङ सेन्टर, गणेश नेपालीको घटना र गाडी तेस्र्