काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा उपस्थित भएका छन्। प्रधानमन्त्री शाह मंगलबार डेढ महिनापछि प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका हुन् । उनी गत जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए।बिहान ११ बजे सुरु भएको बैठकमा उनी दिउँसो १ः४५ बजे प्रतिनिधि समाको बैठकमा पुगेका हुन्।