प्रधानमन्त्री कार्यालय अगाडि होहल्ला गर्ने महिला प्रहरीको नियन्त्रणमा

  • मङगलबार ३० असार २०८३ ०८:२६ AM
काठमाण्डु– सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको दक्षिण गेट अगाडि होहल्ला गरेपछि प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ। अन्दाजी ४५–५० वर्षीया रीना मानन्धरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ प्रवेश गदैं अनावश्यक शब्द प्रयोग गर्दै होहल्ला गरेकी थिइन्। उक्त घटनापछि सुरक्षामा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछपछि सिंहदरबारको