संसद्‍मा १८ मिनेट मात्रै बसेर हिँडे प्रधानमन्त्री बालेन

  • मङगलबार ३० असार २०८३ ०९:०७ AM
काठमाडौं। प्रधानमन्त्री बालेन शाह मंगलबार संघीय संसद्‍को बैठकमा आधा घण्टा पनि नबसी बाहिरिएका छन्। संसद्‍मा विपक्षी दलहरूको तीव्र विरोध र आक्रामक प्रस्तुतिबीच प्रधानमन्त्री शाह करिव २० मिनेटपछि हलमा बिताएर फर्किएका हुन्। मंगलबार दिउँसो १ बजेर ३७