प्रधानमन्त्री र सभापति लामिछानेले संसदको नियम उल्लंघन गरेको भन्दै एमालेको आपत्ति

  • मङगलबार ३० असार २०८३ ०८:४५ AM
काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संसद् बैठकको मर्यादा उल्लंघन गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ। एमाले सांसद ऐनबहादुर महरले प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाउँदै प्रधानमन्त्री र रास्वपा सभापति