काठमाडौं। लामो समयसम्म संसद् बैठकमा अनुपस्थित भएको भन्दै संसद्भित्र र बाहिर तीव्र आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन साह मंगलबार प्रतिनिधिसभाको बैठकमा सहभागी भएका छन्। संसद् र जनताप्रति सरकार प्रमुख जवाफदेही नभएको र जनसरोकारका मुद्दामा प्रधानमन्त्रीले संसद्लाई छलेको