प्रधानमन्त्री बालेन संसद्‌मा उपस्थित

  • मङगलबार ३० असार २०८३ ०८:३० AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आज संसद बैठकमा सहभागी भएका छन् । उनी डेढ महिनापछि संसद्मा उपस्थित भएका हुन् ।र उनी दिउँसो पौने २ बजे प्रतिनिधि समाको बैठकमा पुगेका हुन्। यसअघि उनी गत जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। त्यसबेला उनले ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भन्ने विवादित अभिव्यक्ति दिएका थिए। The post प्रधानमन्त्री बालेन संसद्‌मा उपस्थित appeared first on Kalika Khabar.