काठमाडौं । क्रसफायरले नेपालमा आधिकारिक रूपमा लेटबी फ्लाइगन २२० सार्वजनिक गरेको छ। कम्पनीले मोटरसाइकललाई ‘फ्लाइगन २२० सिटी’ र ‘फ्लाइगन २२० हिल्स’ गरी दुई भेरियन्टमा बजारमा ल्याएको हो। कम्पनीका अनुसार राइडरहरूको जीवनशैली, रोजाइको भू–भाग तथा राइडिङ आवश्यकतालाई ध्यानमा राख्दै दुई फरक भेरियन्ट सार्वजनिक गरिएको हो। यो केवल नयाँ मोटरसाइकल सार्वजनिक गर्ने कार्यक्रम मात्र नभई नेपालमा लेटबी… Continue reading क्रसफायरद्वारा नेपालमा लेटबी फ्लाइगन २२० सिटी र हिल्स सार्वजनिक