विद्युत बक्यौताबाट कोही उद्योगी–व्यवसायी उम्कन पाउँदैनन् : मन्त्री श्रेष्ठ

  • मङगलबार ३० असार २०८३ ०४:०० PM
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत महसुल बक्यौता असुली प्रक्रिया नरोकिने स्पष्ट पारेका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री श्रेष्ठले उद्योगी व्यवसायीहरुले प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता असुली नियमित प्रक्रिया भएको भन्दै राज्यलाई तिर्नुपर्ने पैसाबाट कोही पनि उम्किन नपाउने बताएका हुन् ।त्यस्तै उनले हरेक बर्ष असार, साउन र भदौ महिनामा उर्जा प्रवाहमा धेरै चुनौतीहरु आउने गरे पनि यस बर्ष मर्मतको कार्यलाई छिटो र प्रभावकारी बनाइएको जानकारी दि