महँगी र कालाबजारी नियन्त्रण गर्न माग

  • मङगलबार ३० असार २०८३ ०४:०४ PM
काठमाडौँ, असार ३० गते ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको तर्फबाट सांसद युवराज दुलालले सरकारलाई महँगी, कालाबजारी र विचौलियातन्त्रलाई नियन्त्रण गरि जनतालाई राहत दिनुपर्ने...