इलाममा विद्युत कटौतीले चिया तथा दुग्ध उद्योग प्रभावित, उद्योगीद्वारा ज्ञापनपत्र

  • मङगलबार ३० असार २०८३ १०:४२ AM
इलाम । पटकपटक हुने विद्युत कटौतीका कारण चिया तथा दुग्ध उद्योग सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको भन्दै इलामका उद्योगीहरूले जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्र र इलाम नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्। चिया उद्यमी