काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण गरेका छन् । विधेयक प्रमाणीकरणसँगै सरकारले नयाँ आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानुनी आधार प्राप्त गरेको छ। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक,… Continue reading राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण