राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

  • मङगलबार ३० असार २०८३ ०५:३३ PM
काठमाडौँ, असार ३० गते ।राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले आज सङ्घीय संसद्बाट पारित आर्थिक वर्ष २०८३र८४ को बजेटसँग सम्बन्धित तीन वि...