कोशी प्रदेशमा उत्पादित कपडाको कार्यालय पोसाक अनिवार्य

  • मङगलबार ३० असार २०८३ ०५:१४ PM
सचिन पोखरेलविराटनगर, असार ३० गते । कोशी प्रदेश सरकारले प्रदेशको रैथाने उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई प्रदान गरिने पोसाक भत्ता कार्यान्वयनमा ल्याएको छ । प्रदेश सरका...