नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७

  • मङगलबार ३० असार २०८३ ०६:०० PM
सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी A27 5G स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले युवा प्रयोगकर्तालाई लक्षित गर्दै एआई (कृत्रिम बुद्धिमत्ता) सुविधा, शक्तिशाली कार्यसम्पादन, दीर्घकालीन सफ्टवेयर सपोर्ट र सहज किस्ता योजनासहित नयाँ फोन बजारमा ल्याएको जनाएको छ।सामसङ नेपालका एमएक्स बिजनेसका वरिष्ठ निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी A सिरिजमार्फत अत्याधुनिक एआई प्रविधिलाई धेरैभन्दा धेरै प्रयोगकर्तासम्म पुर्‍याउने लक्ष्य रहेको बताए। उनका अनुसार २४ महिनासम्मको ईएमआई सुविधाले ग्राहकलाई स