बाढीपहिराेले आठ राजमार्ग अवरुद्ध

  • मङगलबार ३० असार २०८३ ०६:२३ PM
काठमाडौँ, असार ३० गते । मुलुकको विभिन्न स्थानमा अविरल वर्षासँगै बाढीपहिराका कारण आठवटा राजमार्ग अवरुद्ध भएका छन् । बाढीपहिरोले पूर्ण रूपमा अवरूद्ध भएको हुलाकी राजमार्ग भने सञ्चालनम...