मन्त्री चौधरीको पहलमा बीउबिजन पहिलो संशोधन नियमावली स्वीकृत

  • मङगलबार ३० असार २०८३ ०१:३६ PM
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले अघि बढाएको प्रस्ताव अनुसार सरकारले बीउबिजन सम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्ने उद्देश्यसहित बीउबिजन पहिलो संशोधन नियमावली–२०८३ स्वीकृत गरेको छ ।